Home Breaking News Karna Limbu asks all his fans to support the team

Karna Limbu asks all his fans to support the team

2068
0

There was great issue on excludung Karna Limbu from the national team final squad. Everyone was expecting him to be in the team but was not included. This makes the Nepali football fans very agressive.
However, Karna Limbu in his facebook page thanks everyone for their support and ask all the fans not to criticise their own motherland because of him and ask to support the team.

image

He writes,” धन्यबाद छ तपाईं हरु लाई
सायद मैले सपना मा पनि सोचेको थीएन
होला कि मैले एति धेरै अपार माया अनि
साथ पाउने छु भनेर हिजो को दिन मा मैले जे जति दु:ख गरे पनि आज को दिन म त्यो भन्दा आझै मेहनत अनि लगनसिल हुने कोसिस गर्ने छु
किनकी तापाई हरु को माया ले मलाई
अझ जोश अनि जागर आएको छ
अब जे हुनु भैसक्यो त्यो कुरा लाई भुलेर
आफ्नो देश को माया अनि हौसला बढाउ
मेरो कारण ले गर्दा कसै मा नराम्रो नहुनु
होस सन्सार को नीति अनि नियम नै एस्तै छ
सबै को सपना कहाँ पूरा हुन्छ र
कोहि तल त कोहि माथी😋😋😋😋
सबै माथि भएर पनि नहुने ??????
हार जित आफ्नो ठाउँ मा छ ¡¡¡¡¡¡
जित मा मात्र हैन हार मा पनि साथ
दिउ✌✌✌ आफ्नो जन्म भुमी लाई माया गरनुहोस
💑💑💑 अन्त मा सबै मिलेर देश को माया अनि
सुरक्षा गरौ देश रुदा हामी लाई पनि रुन मन लाग्छ😌
😌😌 हास्दा हामी लाई लनि हास्न मन लाग्छ
😂😂😂
जे भए पनी saaf champion को लागि
नेपाल लाई सुभ कामना
jaya football
jaya nepal
#kl_14
#jhapa_11

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.